भोजपुर, ८ मंसिर आम्तेक–१ बस्ने ४५ वर्षीय लट्टे भन्ने आईते दमाईलाई आफ्नै ३६ वर्षीया श्रीमती निर्मला दमाईको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दमाई दम्पती बीच सोमबार सोही ठाउँ बस्ने काजी दमाईको छोराको घरमा गई न्वारान खाई फर्कने क्रममा विवाद भई झगडा हुँदा निर्मला दमाई बारीको कान्लामुनी लड्न गई कन्चटमा चोट लागेर गम्भीर घाइते भएकीले उपचारको लागि भोजपुर सदरमुकाम लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline