मणिपाल मेडिकल कलेजको पठन पाठन सुचारु

मणिपाल मेडिकल कलेजको पठन पाठन सुचारु

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमान्डौ मंसिर २।
झन्डै तिन महिना देखि ठप्प भएको पोखराको मणिपाल मेडिकल कलेजको एमविविएस पठन पाठन आज देखि सुचारु भएको छ ।

गत भदौ ५ गते यता तलब वृद्धि, करार शिक्षकलाई स्थायी गर्नु पर्ने लगायतको माग राखेर प्राध्यापक तथा शिक्षकले कलेजमा पठन पाठन ठप्प पारेका थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष पहलमा अस्पताल प्रशासन, चिकित्सक, विद्यार्थी र अभिभावकबीच भएको छलफलमा विभिन्न चार बुदे सहमति भए पछि पठन पाठन सुचारु भएको हो ।

सो कलेजमा पठन पाठन ठप्प हुदा करिब ३ सय विद्यार्थी समस्यामा परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी