काठमाडौं, कात्तिक ३० ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वाधीनताको रक्षाका लागी आफ्नो पार्टि निरन्तर लडिरहने बताउनु भएको छ।
राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले प्रमुख दलको स्वार्थका कारण मुलुक दुर्घटनातर्फ गएको आरोप समेत लगाउनु भयो ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विपक्षी नेकपा एमालेसमेत जनतालाई अहित हुने बाटोमा अघि बढेको उहाकोआरोप छ।
ठूला भनिने सबै दलले जनतालाई धोका दिएको भन्दै महासचिव चन्दले कम्युनिष्ट आन्दोलनमा आएको विचलन रोक्नुपर्नेमा जोड दिनुभयो।
राजनितिक दल विचलनतर्फ गएर मुलुकको अहित हुने काम गरे विचलन रोकि राष्ट्रिय स्वाधीनताको रक्षाका लागी जनता आफै अगाडि बढ्ने चेतावनी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline