राष्ट्रिय सहरी नीति तयार पार्न सरकार जुटिरहेको सहरी विकासमन्त्री केसीको भनाई

राष्ट्रिय सहरी नीति तयार पार्न सरकार जुटिरहेको सहरी विकासमन्त्री केसीको भनाई

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ कात्तिक ३० ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले ‘राष्ट्रिय सहरी नीति’ तयार पार्ने कार्यमा सरकार जुटिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले यस्तो बताउनु भएको हो ।

शहरी क्षेत्रमा बस्ने नेपालका ४२ प्रतिशत जनताले नगरको न्यूनतम सुविधा पनि पाउन नसकेका कारण नयाँ नीति ल्याउन लागिएको उहाँको भनाई थियो ।

साथै मन्त्री केसीले मुलुकको रहेको तल्लोस्तरको समुदायका लागि २० हजार भवन निर्माणका लागि ‘जनताको आवास कार्यक्रम’ पनि ल्याउन लागेको जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी