काठमाण्डौ ,१२ कार्तिक ।
यमपन्चकको पहिलो दिन आज , तीहारको सामग्री खरिद गर्नेहरुको चहलपहल बढेको छ ।
राजधानीका मुख्य व्यापारिक क्षेत्र न्युरोड ,असन लगायत अन्य बजार पसलहरुमा लक्षीमिपुजा तथा भाईटिकाको सामग्री खरिद गर्नेहरुको घुईचो लाग्न थालेको छ ।
भाईटिकामा आवश्यक पर्ने सप्तरङगी टिका ,ओखर , मसला तथा फुलका मालाहरु खरिद गर्नेहरुको भिडभाड छ ।
अशनमा भोटिएकी पवित्रा अधिकारीले तीहारको सामान गरिद गर्न आएको तर भिडभाड बढी भएकाले कठिन भएको बताईन ।

लक्षीमिपुजा र भाईटिकाको लागी आवश्यक सामग्री गरिद गरेको सुनाउदै उनले भनिन् महङगीले त कहिलै नछोड्ने भो ।
तीहारको सुरुवात सँगै फुटपाथ देखि सुपर मार्केट र सपिङ महल सम्म चहलपहल बढेको देखिएको छ ।
भिडियो सहित
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline








