याद गर्नुस् , अब गाडी चलाएर मान्छे हाने लाईसेन्स चट !

याद गर्नुस् , अब गाडी चलाएर मान्छे हाने लाईसेन्स चट !

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कार्तिक ११ काठमाण्डौं । गाडी चलाउदा मान्छे मार्ने र दुर्घटना गराउने जस्ता काम गरे अब तपाईको लाईसेन्स खारेज हुने छ ।

मानिसको मृत्यु वा अंगभग हुने क्रम बढे पछि मन्त्रालयले ऐन नै शसोधन गरेर नया नियम ल्याउने तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन शसोधनका लागि अहिले गृहकार्य भईरहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । ऐन तयार भए पछि ससदमा पेश गरीने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ