निर्देशक समितिको बैठकमा राहत र पूनर्निर्माणबारे छलफल

निर्देशक समितिको बैठकमा राहत र पूनर्निर्माणबारे छलफल

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

कार्तिक १०, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बिहीबारसम्मका लागी स्थगित भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा प्राधिकरणले हालसम्म गरेका कामहरुको प्रगति ,राहत र पूनर्निर्माणका विविध विषयमा छलफल भएको थियो ।

बैठकमा भूकम्पबाट अति प्रभावित जिल्लामा राहतको काम करिब अन्तिम चरणमा पुगेको र बाँकी प्रभावित जिल्लामा अनुदान बितरण गर्ने विषयमा छलफल भएको थियो ।

प्राधिकरणको अर्को बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ