कार्तिक १०, काठमाडौं ।
पछिल्लो राजनितिक परिस्थीति र लोकमान प्रकरणका बिषयमा प्रमुख तीन दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।
छलफल वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा भईरहेको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सहभागीता छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline