हेटौडाको नापी कार्यालयमा आगलागी

हेटौडाको नापी कार्यालयमा आगलागी

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

मकवानपुर १० कार्तिक

मकवानपुर हेटौंडाको कान्तीराजपथ स्थित नापी कार्यालय रहेको घरमा आगलागी भएको छ ।

नापी कार्यालय रहेको घरको तल्लो तल्लामा ग्यास सिलिण्डर पसलबाट ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागी भएपछि घरमा रहेका १९ जना भाग्ने क्रममा घाइते भएका छन् । उनीहरु दोस्रो तल्लाबाट हाम्फाल्दा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको हेटौंडा र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ