अख्तियारको डिआइजीमा सुवेदी

अख्तियारको डिआइजीमा सुवेदी

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १० कात्तिक । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डिआइजी देवेन्द्र सुवेदीलाई सरुवा गरेको छ।
एक महिनाअघि आयोगका डिआइजी हेमन्त मल्ल ठकुरी प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि रिक्त स्थानमा सुवेदीलाई पठाइएको हो ।
प्रहरी प्रधान कार्यालयको महानिरिक्षक सचिवाललयमा रहेका डीआइजी सुवेदीलाई गृहमन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट अख्तियारमा पठाइएको हो ।
अपराध महाशाखा, लागुऔषध नियन्त्रण व्यूरो, मध्य क्षेत्र प्रमुख रहेर काम गरिसकेका डीआइजी सुवेदी आइजीपी उपेन्द्र अर्याल निकट अधिकृत मानिन्छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारीसमा उनलाई गृहले अख्तियार पठाएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ