प्रधानमन्त्री सग‘ भियतनामी राजदुत थान्हद्धारा भेटवार्ता

प्रधानमन्त्री सग‘ भियतनामी राजदुत थान्हद्धारा भेटवार्ता

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

कार्तिक ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हबीच द्धीपक्षीय हितका बिषयमा छलफल भएको छ ।

प्र्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाल र राजदुत थान्हबीच द्धीपक्षीय हितका साथै नेपाल र भियतनामबीचको आपसी सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्रीले पछिल्लो समय नेपाल र भियतनामबीचको सम्बन्धमा निकटता बढेकोमा खुसी व्यक्त गर्नुभयो । भेटमा भियतनामी राजदूत थान्हले नेपाल र भियतनामबीच उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ