भरतपूरमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु

भरतपूरमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ८ कार्तिक ।  

चितवनको भरतपूरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना वृद्धको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा बिहान करिब साढे ५ बजे कन्टेनरको ठक्करबाट अन्दाजी ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । मृतक मागेर सडकमा जीवनयापन गर्दै आएका हुनसक्ने प्रहरीको अनुमान छ ।

ठक्कर दिने कन्टेनर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ