संघर्षले उद्यमी बनाएको हो :उद्यमी महिला

संघर्षले उद्यमी बनाएको हो :उद्यमी महिला

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 धनगढी, ७ कार्तिक । संघर्षले उद्यमी बनाएको कैलालीका उद्यमी महिलाहरुले वताएका छन् । क्रियाशिल पत्रकार महिला(डब्लु डब्लु जे)कैलालीले आर्थिक रुपमा सवल बन्न उद्यमी महिलाको सघर्ष विषयमा गरेको सन्डे क्लबमा उनीहरुले सो कुरा बताएका हुन् ।

कैलाली उद्योग वाणिण्य सघकी उपाध्यक्ष रुकमणि देवकोटाले घरपरिवार समाजले महिलाललाई जुन कम्जोर दुष्टिकोणवाट मुल्याङक गरेको हुन्छ त्यहावाट महिलाहरुमा हिसा र अपहेलना सुरु हुन्छ त्यस्ता सोचलाई कम्जोर पानेृ महिलाहरु आफ्नो खुटटामा उभिन जुन लगनले सघर्ष गर्दछन् त्यहावाट उनीहरु उद्यमी भएको बताईन् ।

‘धेरै महिलाहरु अहिले उद्यमीको रुपमा आफ्नो नामवाट चिनिनु भएको छ,उहाँहरुमा भएको लगन र सघर्षले नै उनीहरुलाई उद्यमी बनाएको हो ।’ नेपाल घरेलु तथा सा उद्योग महासघंकी अध्यक्ष सुर्यमाया श्रेष्ठले उद्यमी बन्छु भनेर मात्र उद्यमी बनीदैने त्यसका लागि लगनशिल आवश्यक रहेको वताईन् उनले जति पनि उद्यमी महिला छन् उनीहरुले सघर्ष गरेर उद्यमी बनेका छन् ।

नेपाल घरेलु तथा सा उद्योग महासघंकी उपाध्यक्ष पार्वती चौधरीले सानो लगानी भएपनि हातमा सिप र लगनशिल भएमा पनि सफल उद्यमी हुन सकिने बताईन् ।

अन्तक्रिया कार्यक्रममा उपस्थित उद्यमी महिलाहरुले आफुसगं सिप भएमा जस्तो सुकै परिस्थीतीमा पनि अरुमा निर्भर हुन नपने बताए । छलफल कार्यक्रममा क्रियाशिल पत्रकार महिला(डब्लु डब्लु जे)कैलालीका अध्यक्ष उन्नती चौधरीको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ