रौतहटमा स्यालले टोक्दा एक शिक्षकको मृत्यु , गाउ नै बन्यो त्रसित

रौतहटमा स्यालले टोक्दा एक शिक्षकको मृत्यु , गाउ नै बन्यो त्रसित

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

गौर , कार्तिक ८ । रौतहटको महम्मदपुरमा स्यालले टोकेर एक व्यक्तिको मृत्यु भए पछि सिंगो गाउ नै त्रसित बनेको छ ।
स्यालले टोकेर गरुडाका ४ का ३२ बर्षीय बसन्त यादवको हिजो मृत्यु भएको थियो ।
मृतक याद बसन्त राष्ट्रिय माविसका शिक्षक हुनुहुन्थ्यो । स्यालले ४९ जना गाउलेलाई टोकेको थियो । रेविज लागेको आशकामा अन्य घाईतेहरु पनि उपचार गरीदिन आग्रह गर्दै आज जिल्ला जनस्वास्थ्य कार्यलय गौर पुगेका छन् ।
भोली राजधानीबाट बिशेषज्ञ सहितको टोली अध्ययनका लागि जाने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ