चिनियाँ मन्त्री झाङसहितको टोलीद्वारा भक्तपुर अवलोकन

चिनियाँ मन्त्री झाङसहितको टोलीद्वारा भक्तपुर अवलोकन

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर, ४ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका चीनका उद्योग वाणिज्य मन्त्री झाङ माओसहितको टोलीले आज भक्तपुरको अवलोकन गरेको छ ।
मन्त्री झाङ माओसहितको पाँचजनाको चिनियाँ टोलीले भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुरको विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक सम्पदाको अवलोकन गरेको हो ।
चिनियाँ मन्त्री झाङको टोलीले भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर, पोटरी स्क्वायर, पाँचतले मन्दिरलगायतका विश्व सम्पदा सूचीमा रहेका सम्पदाको अवलोकन गरेका थिए ।
उक्त टोली आजै पर्यटकीय क्षेत्र नगरकोटको समेत अवलोकन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ