काठमाण्डौ ,४ कार्तिक ।
संबिधान सभा अध्यक्ष ओनसरी घर्तीको जेनेभा भ्रमण स्थगित भएको छ ।
व्यावस्थापिका संसदमा महत्वपूर्ण बिषयहरुमा छलफल हुने भएकाले सभामुख घर्तीले भ्रमण स्थगित गर्नुभएको उहाका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
घर्ती आगामी कार्तिक ७ गतेबाट जेनेभा भ्रमणमा जाने कार्यक्रम रहेको थियो ।
अख्तियार प्रमुख कार्कीका बिरुद्ध परेको महाअभियोग प्रस्ताव आज बस्ने संसद बैठकमा दर्ता हुने भनिएपनि बैठक नै स्थगित भएपछि सभामुले पनि आफ्नो भ्रमण स्थगित गर्नुभएको शर्माको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline