निषेधको राजनीतिले विद्रोह हुन्छः शाह, पूर्व राजा

निषेधको राजनीतिले विद्रोह हुन्छः शाह, पूर्व राजा

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक ४ काठमाण्डौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीति भईरहेको र निषेधले उपेक्षित वर्ग जन्माउने र त्यसले विद्रोह हुन सक्ने बताउनु भएको छ । नेपाल हिन्दु धर्म र बुद्ध धर्मको उर्वर क्षेत्र भएको भन्दै देशमा भएको विदेशी हस्तक्षेप अभिषाप सिद्ध भएको शाहको भनाई छ ।
विश्व हिन्दु महासंघको आयोजनामा पशुपतिको वनकाली क्षेत्रमा शुरु भएको विश्व हिन्दु विराट सम्मेलनलाई संवोधन गर्दै शाहले दुई छिमेकी मुलुकको सेतुको काम पनि हिन्दु र वौद्ध धर्म , संस्कृति र सभ्यताका कारण हुन सक्ने बताउनु भयो ।

सम्मेलनमा नेपाल भारत सहित विभिन्न हिन्दु प्रतिनिध र सर्वसाधारण सहभागी थिए ।सम्मेलनको बन्द शत्र आजै प्रज्ञा भवनमा शुरु हुदै छ । सम्मेलन भोली सकिने आयोजक समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ