महाअभियोग प्रस्तावलाई निश्कर्षमा पुयाउने एमालेको निर्णय

महाअभियोग प्रस्तावलाई निश्कर्षमा पुयाउने एमालेको निर्णय

भर्खर काग्रेस भएकालाई प्रस्तावबारे जानकारी नहुनसक्छ : ढकाल

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,४ असोज ।
नेकपा एमालेले पार्टिका सांसदलाई आईतवार बस्ने व्यावस्थापिका संसद बैठकमा अनिर्वा उपस्थितीका लागी निर्देशन दिएको छ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको एमाले संसदिय दलको बैठकले अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने तयारी भएकाले अनिर्वार्य उपस्थित हुन निर्देश दिएको हो ।

बैठकमा महाअभियोग प्रस्तावलाई निश्कर्षमा पुर्याउने बिषयमा पनि छलफल भएको प्रमुख सचेतक भानुभत्त ढकालले जानकारी दिनुभयो ।

उहाका अनुसार आजको बैठकमा कार्कीबिरुद्धको महाअभियोग प्रस्तावलाई निश्कर्षमा पुर्याउने बिषयमा घनिभुत छलफल भएको र यसलाई निश्कर्षमा पुर्याउने निर्णय गरिएको पनि बताउनु भयो ।
त्यसका लागी एमालेबाट संसदमा प्रतिनिधीत्व गर्ने सबै सांसदलाई आईतवारको बैठकमा अनिर्वा उपस्थित हुने निर्देश्न पनि दिईएके उहाले बताउनु भयो ।

बैठकबाट बाहिरिने क्रममा संचारकर्मीको जिज्ञासामा प्रमुख सचेतक ढकालले काग्रेससँगको छलफल र सहमती प्रश्चात नै महाअभियोग प्रस्ताव आएको स्पष्ठ पार्नुभयो ।

काग्रेसका नेताहरुले महाअभियोग प्रश्तावका बारेमा जानकारी छैन भनिरहेका छन् नि भन्ने प्रश्नमा उहाले काग्रेसको शिर्ष नेतृत्वसँग छलफल पछि प्रस्ताव आएको जवाफ दिदै भर्खर काग्रेस भएकाहरुलाई भने थाहा नहुन सक्छ भन्ने प्रतिक्रिया दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ