कॉग्रेस केन्द्रिय समिति बैठक आज बस्दै

कॉग्रेस केन्द्रिय समिति बैठक आज बस्दै

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कार्तिक ४ काठमाण्डौं ।

नेपाली कॉग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे पछि पार्टी मुख्यालय सानेपामा बैठक बस्ने छ ।

बैठकमा पार्टीको आन्तरीक विषय र लोकमान सिंहमाथिको महाअभियोगको विषयमा छलफल हुने बताईएको छ ।

यद्यपि, कॉग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले अख्तियार प्रमुखको विषयमा छलफलको औपचारीक एजेण्डा तय नभएको बताउनु भयो ।
कॉग्रेस भित्रको आन्तरीक विवादका कारण राज्य मन्त्री नियुक्ति लगायतका विषयमा टुंगो लाग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ