कार्तिक २ चितवन । चितवनको मुङिलन स्थित ९ किलो भन्ने स्थानमा आज राति ९ बजे काठमाण्डौंबाट भैरहवा जादै गरेको लु एक ख ७३९१ नम्बरको बस त्रिसुलीमा खसेर दुर्घटना भएको छ ।एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलबाट ८ जनाको जीवितै उद्धार गरिएको छ । बसमा ९ जना मात्र सवार रहेको प्रहरीले बताएको छ ।
घाईतेहरुलाई उपचारका लागि लगिएको छ । बस अझै पनि त्रिसुलीमै रहेको र उद्धारकार्य जारी रहेको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline