काठमान्डौ असोज ३० ।
व्यवस्थापिका संसदको बैठक नयाँबानेश्वर स्थित संसद भवनमा बसिरहेको छ ।
आजको बैठकमा दशैं अघि पेश भएका निर्वाचन सम्बन्धी ३ वटा विधेयकहरुमा परेको संशोधन प्रस्तावका बारेमा छलफल गर्ने कार्यसूचि रहेको बताइएको छ ।
ती विधेयकहरु सम्बन्धित समितिमा पठाउने तयारी रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।
निर्वाचन सम्बन्धी, मतदाता नामावली सम्बन्धी, राजनीतिक दल र निर्वाचन आयोग सम्बन्धी ३ वटा विधेयक संसदमा दर्ता भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline