डब्लूएचओको महानिर्देशकमा उम्मेदवार डा. ब्लाजी नेपाल आउँदै

डब्लूएचओको महानिर्देशकमा उम्मेदवार डा. ब्लाजी नेपाल आउँदै

  • आइतवार, अशोज ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, असोज ३० ।

फ्रान्सका प्राध्यापक डा. फिलिप डुत्से ब्लाजी भोली (सोमबार) नेपाल आउँदै हुनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को महानिर्देशकका लागि उम्मेदवार बन्नुभएका ब्लाजी आफ्नो उम्मेदवारीमा नेपालको समर्थन जुटाउन काठमाडौँ आउन लाग्नुभएको हो ।

डा. फिलिपले नेपालका उच्च अधिकारीसँग भेटेर आफ्नो उम्मेदवारीमा समर्थन गरिदिन आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
नेपालस्थित फ्रान्सेली राजदूतावासका अनुसार पूर्व परराष्ट्र, स्वास्थ्य, संस्कृति तथा सञ्चार, सामाजिक सुरक्षामन्त्रीसमेत भइसक्नुभएका डा. फिलिप मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ