काठमाण्डौ ,२९ असोज ।
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा शेयर गरेका छन्।
तोग्बेले दिल्ली–गोवा विशेष उडानका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’सँग सेल्फी लिएका हुन् ।
उनले सेल्फी आफ्नो फेसबुक पोस्ट गर्दै ब्रिक्स सम्मेलनमा सहभागी हुन गोवा जाने क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र नेपाली भ्रमणदलका सम्पूर्ण सदस्यसँग अनौपचारिक कुराकानी सँगै गरिएको शेल्फी सेसन भनेर जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र तोब्गेबीच आजै भेटवार्ता पनि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline