नवलपरासीको पकलिहवामा ट्याक्टरको ठक्करबाट काग्रेस नेता सहित २ घाईते

नवलपरासीको पकलिहवामा ट्याक्टरको ठक्करबाट काग्रेस नेता सहित २ घाईते

  • बिहिबार, अशोज २७, २०७३
  • रबिन्द्र यादव

  • 5.6K
    SHARES

असोज २७ नवलपरासी ।

नवलपरासीको पक्लिहवा ४ रतनगंज मा लु १ त ६८२१ नम्बरको ट्याक्टरले युपी ५६ जे १७८० नम्बरको भारतीय प्लेट भएको मोटरसाइकल लाई ठक्कर दिदा दुई जना घाईते भएका छन् ।

मोटरसाइकल चालक ठूलो खरेटवा वार्ड नम्बर ३ का बर्ष ५२ बन्धु बरई र पछाडि सवार सोही गाविसका वार्ड नम्बर ९ बस्ने बर्ष ४८ का रघुनाथ कहार गम्भीर घाइते भएका छन् ।

बरई ठुलो खरेटवा गाविसका नेपाली काङ्ग्रेस एकाई सभापति समेत हुन ।
गम्भीर दुबै घाइतेलाई मेडिकल कालेज भैरहवा उपचारका लागि पठाइएको रामनगर प्रहरी चौकीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ