एजेन्सी असोज २७ । पाकिस्तानी महिला फुटबल खेलाडी साहल्याला अल माजदाई बलोचको गाडी दुर्घटनामा गएराति मृत्यु भएको छ ।
कराचीमा सार्वजनिक गाडीमा यात्रा गर्ने क्रममा दुर्घटना भएको बताईएको छ । उनी स्ट्राईकरको रुपमा राष्ट्रिय टिममा खेल्ने गर्थिन् ।
उनको मृत्यु प्रति पाकिस्तानी फुटबल संघले दुखः व्यक्त गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline