इंग्ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा

इंग्ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा

  • बुधबार, अशोज २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी , असोज २६ ।
विश्व कप छनौट अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् ।

ग्यारेथ साउथगेटको प्रशिक्षणमा खेलको इंग्ल्याण्ड गोलरक्षक जोए हार्टको उत्कृष्ट प्रदर्शनका कारण हारबाट जोगिएको हो ।

७२ औं मिनेटमा डेल अलीको ठाउँमा मैदान छिरेका वायन रुनीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।
समूह एफ अन्तर्गतकै खेलमा स्कटल्याण्ड स्लोभकियासँग ३–० ले पराजित भएको छ ।
यस्तै लिथुवानियाले माल्टालाई २–० ले हरायो । समूह एफमा रहेको इंग्ल्याण्ड तीन खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ ।
समान पाँच अंक जोडेका लिथुवानीया र स्लोभेनिया दोस्रो र तेस्रो स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी