दोलखा ,२५ असोज ।
दोलखा केन्द्रविन्दु भएर आज पनि ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको छ ।
पछिल्लो पटक आज अपरान्ह १२ बजेर ५३ मिनेट जादा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत बर्ष बैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन ।
गत बर्ष बैशाख १२ गते गएको ७ दशमलव ६ म्याग्निच्यूडको भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथिका ४ सय ६९ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline