विश्वकप छनोट फुटबलमा इटाली र स्पेन विजयी

विश्वकप छनोट फुटबलमा इटाली र स्पेन विजयी

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असोज २४ ।

विश्वकप छनोट फुटबलअन्तर्गत् गएराति भएका खेलहरुमा इटाली र स्पेन विजयी भएका छन् ।

इटालीले मेसेडोनियालाई ३–२ ले हराउँदा स्पेनले अल्बानियालाई २–० ले पराजित र्गयो । समूहको अर्को खेलमा इजरेलले लाइचेस्टेनलाई २–१ ले पराजित र्गयो ।

विश्वकप छनोट फुटबलअन्तर्गत् समूह ‘डी’को खेलमा सर्बियाले अष्ट्रियालाई ३–२ ले हराउँदा आयरल्यान्डले माल्दोभालाई ३–१ ले पाखा लगायो ।

वेल्सले भने जर्जियासँग १–१ गोलको बराबरी खेल्यो ।यस्तै, समूह ‘आइ’का खेलहरुमा क्रोएसियाले फिनल्यान्डलाई १–० ले, युक्रेनले कोसोभोलाई ३–० ले तथा आइसल्यान्डले टर्कीलाई २–० ले हराए ।

विश्वकप छनोटअन्तर्गत् अफ्रिकी समूहका खेलहरुमा ट्युनिसियाले गिनियालाई २–० ले हराँउदा नाइजेरियाले जाम्बियालाई तथा इजिप्टले कंगोलाई २–१ ले हराएका छन् ।अल्जेरिया र क्यामरुनले भने १–१ गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी