काठमाडौं, असोज २४ ।
हङकङमा जारी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
हिजो भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने थाइल्यान्डले चीनलाई ७५ रनले हराएको थियो ।
एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ खेल खेल्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline