आज भूकम्पको धक्का महसुस

आज भूकम्पको धक्का महसुस

  • शुक्रबार, अशोज २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, २१ असोज । आज बिहान दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको छ ।
विहान १० बजेर ३७ मिनेटमा गएको सो भूकम्प ४. २ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दोलखाको मैनापोखरी नजिकै केन्द्र भएको रेकर्ड गरिएको हो ।
लामो समयपछि आज भूकम्प गएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ