नेपाली महिला क्रिकेट टोली आज हङकङ जादै

नेपाली महिला क्रिकेट टोली आज हङकङ जादै

  • बिहिबार, अशोज २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ असोज २० ।
महिला क्रिकेटको विश्वकप छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय टोली आज हङकङ प्रस्थान गर्दै छन् । उक्ता टोली अपरान्ह ४ बजे त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आइतबारबाट हुने एसियाली छनोटमा खेलमा आयोजक हङकङ, चीन, थाइल्याण्ड, र नेपालले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको आधारमा खेलाइने खेलमा सबै टोलीले दुइ खेल खेल्नेछन् ।

नेपालले पहिलो खेलमा आइतबार आयोजक हङकङको सामना गर्ने छ । यस्तै सोमबार थाइल्याण्ड र मङगलबार चीन सँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन कै दास्रो चरणमा आगामी विहीबार हङकङ, शुक्रबार थाइल्याण्ड र शनिबार चीनसँग प्रतिस्पर्धा हुनेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले विश्वकपको अन्तिम छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी