आगलागीबाट चार महिनाकी शिशुको मृत्यु

आगलागीबाट चार महिनाकी शिशुको मृत्यु

  • बुधबार, अशोज १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

हेटौँडा, १९ असोज । मकवानपुरमा चार महिनाकी शिशुको आगलागीमा परि मुत्यु भएको छ । मकवानपुर जिल्लाको भैँसे–७ खोप्लाङमा गएराति सागर तिमल्सिनाको घरमा आगलागी हुँदा उनकी चार महिनाकी छोरी सृष्टी तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीमा उनका दिदी र दाई ६ वर्षीया वर्षा तिमल्सिना र चार वर्षीय बादल तिमल्सिना सख्त घाइते भई भैँसेस्थित सुपारेटार ब्यारेकमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बच्चाले टुकी खेलाउँदा खरको छानामा सल्केर भएको आगलागीबाट करिब रु दुई लाख बराबरको क्षति भएको प्रहरी सूत्रले जनाएको छ ।
घरमूली सागर तिमल्सिना सामान्य घाइते हुनुभएको र उहाँ पनि सुपारेटार ब्यारेकमा उपचार गरी फर्केको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ