दलहरुको सत्ता लोभका कारण संविधान कार्यन्वयन चुनौतीपूर्ण भयो : थापा

दलहरुको सत्ता लोभका कारण संविधान कार्यन्वयन चुनौतीपूर्ण भयो : थापा

  • मङ्लबार, अशोज १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १९ असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरु मुलुकका समस्या समाधान भन्दा पनि सत्ता केन्द्रित भएकाले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउनु भएको छ ।

विजयादशमीका अवसरमा राप्रपा नेपाल काठमाडौं क्षेत्र नम्बर–५ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले दलहरुबीचको तिक्तताले संविधान कार्यान्वयनमा चुनौती बढेको बताउनुभयो ।

अध्यक्ष थापाले संविधान जारी भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद् भएको भन्दै त्यसतर्फ ठूला दलहरुलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ