काठमाडौं ,१७ असोज ।
एमाले महासचिव ईश्वर पोखरेलले संविधान कार्यन्वयन र राष्ट्रिय स्वाधिनताका लागि देशव्यापी खबरदारी गर्ने बताउनु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा पोखरेलले राजनीतिक कोर्स परिवर्तन गर्ने षड्यन्त्र भएको भन्दै सरकारमा आफ्नो पार्टी नरहे पनि संविधान कार्यन्वयनका लागि खबरदारी गरिरहने बताउनु भयो ।
संविधान कार्यान्यवन गर्ने, राष्ट्रिय स्वाभिमान र छिमेकीसँगको असन्तुलित सम्बन्ध सन्तुलित बनाउने र आत्मनिर्भर बनाउन आफ्नो पार्टी निरन्तर लागिरहने उहाको भनँई थियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline