सिन्धुपाल्चोक, १७ असोज २०७३ । कुन्चोक–८ गोठपानी घर भई हाल काठमाडौ बस्ने ७२ बर्षीय खडान्नद आचार्य काठमाडौँबाट भुकम्प अनुदान बापतको ५० हजार रुपैयाँ बुझ्नको लागी घर तर्फ जाने क्रममा आइतबार घुम्तिपोखरे भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
भूकम्प पीडितले पाउने ५० हजार लिन जादा ज्यानै गए पछि उनको परिवार दशैको मुखमा बिचल्लिमा परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline