सार्कको विवाद समाधानका लागी सरकारले पहल गरेन :ओली

सार्कको विवाद समाधानका लागी सरकारले पहल गरेन :ओली

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, १३ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विवाद समाधानको लागि नेपाल सरकारले कुनै पनि पहल नगरेको आरोप लगाउनुभएको छ ।

नेकपा एमालेले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा नेपाल निरिह भएको बताउनु भयो ।

नेपालले सार्कको विषयमा खेलाडी र अम्पायरको भूमिका नखेली दर्शकको रुपमा रमिते भएको उहो आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ