तीन दलको सहमतीपछि स्थानीय निकाय निर्वाचनको बाटो खुल्यो :लेखक

तीन दलको सहमतीपछि स्थानीय निकाय निर्वाचनको बाटो खुल्यो :लेखक

  • मङ्लबार, अशोज ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कास्कि, ११ असोज ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तीन दलको सहमतीपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीले आज आयोजना गरेको कार्यक्रममा जिविस अन्तर्गतका इलाकालाई नै आधार मानेर नौ सयदेखि एक हजारको हाराहारीमा गाउँ र नगरपालिका बनाउने तीन दलको सहमतीपछि निर्वाचनको ढोका खुलेको बताउनु भयो ।

सोही संख्याको वरिपरि रहेर स्थानीय तहका निर्वाचन कार्यक्रम अघि बढ्ने उहोको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ