प्रिमियर लिगमा साउथह्याम्पटनद्धारा वेष्ट ह्याम पराजित

प्रिमियर लिगमा साउथह्याम्पटनद्धारा वेष्ट ह्याम पराजित

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी ,असोज १० ।
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति बर्न्ले र वाट्फोर्डविच प्रतिस्पर्धा हुदै छ ।

गएराती भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।

लण्डन क्लव वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्यामलाई ३÷० ले पराजित गरेको हो ।

खेलमा साउथह्याम्पटनलाई विजयी गराउन चार्ली अष्टीन, डुसान टाडिच र वार्ड प्रौजले एक एक गोल गरे । लिगमा ६ खेल सकिंदा ३ अंक मात्रै जोडेको वेष्ट ह्याम रेलिगेशन क्षेत्रको १८ औं स्थानमा रहेको छ ।

समान ६ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने १४ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी