गैडाको आक्रमणबाट एक जनाको मृत्यु

गैडाको आक्रमणबाट एक जनाको मृत्यु

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमान्डौ असोज १० ।
चितवनमा गैंडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–३ रुपजीका ४९ वर्षीय टङ्कबहादुर सुनुवार रहेका छन् ।

सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैंडाले आक्रमण गरी गम्भीर घाइते भएका उनको उपचारका भरतपूर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैंडाले सुनुवारलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ