खेलकुदमा राजनीति भित्राउनु गलत : उर्जामन्त्री शर्मा

खेलकुदमा राजनीति भित्राउनु गलत : उर्जामन्त्री शर्मा

  • शनिबार, अशोज ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, ८ असोज । उर्जा मन्त्री जनार्दन शर्माले खेलकुदमा राजनीति भित्राउनु गलत भएको बताउनु भएको छ ।
मध्यपुरमा आज आयोजित एक दिने प्रथम सितेरियो सोबुकान खुल्ला राष्ट्रब्यापी कराते प्रतियोगिताको उद्घाटनमा बोल्दै शर्माले खेलकुदमा राजनीति गर्दा खेल क्षेत्रको बिकासमा अबरोध पुग्ने बताउनु भएको हो । उहाँले खेलकुद मार्फत भक्तपुर जिल्लाको पर्यटनमा समेत बिकास गर्न सकिने बताउनु भयो ।

a
सरकारसँग समस्या नै समस्या रहेको भन्दै पुनर्निर्माणको काममा खेलाडीहरुको समेत सहभागिता रहे उत्तम हुने भन्दै स्थानिय तहको निर्वाचनका सवालमा समस्या समाधान गर्दै सरकार अघि बढेको उहाँले बताउनु भयो ।
उपत्यका लगायत बिभिन्न आठ जिल्लाका एक सय असी भन्दा बढी खेलाडी सहभागी रहेको खेलमा बिभिन्न बिधामा प्रतिस्पर्धा भएको आयोजक तथा रेफ्रि सजन श्रेष्ठले बताउनु भयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी