इपिएल क्रिकेट आजदेखि सुरु हुदै

इपिएल क्रिकेट आजदेखि सुरु हुदै

  • शनिबार, अशोज ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ,८ असोज ।
घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता एभरेष्ट प्रिमियर लिग इपिएल आजदेखि सुरु हुँदैछ । आगामी असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

जोहरा स्पोर्टस म्यानेजमेण्ट जेडएसएमको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हरेक टिमले कम्तिमा पाँच खेल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी