प्रथम राष्टिय खुला लनटेनिस प्रतियोगिता आजदेखि

प्रथम राष्टिय खुला लनटेनिस प्रतियोगिता आजदेखि

  • शनिबार, अशोज ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ८ असोज ।
प्रथम राष्टिय खुला लनटेनिस प्रतियोगिता आजदेखि ललितपूरमा सुरु हुदैछ । ललितपूर जिल्ला लनटेनिस संघको आयोजनामा हुने प्रतियोगितामा ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष महिला एकल र डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले कूल एक लाख ६० हजार रुपैंयाँ नगद पुरस्कार हात पार्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी