थ्री स्टार क्लब र ओयल इन्डिया फुटबल क्लब बराबरीमा

थ्री स्टार क्लब र ओयल इन्डिया फुटबल क्लब बराबरीमा

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी असोज ७ ।
भारतको गुवाहटीमा जारी ६४ औँ संस्करणको बोर्डोलोई ट्रफीको दोस्रो खेलमा थ्री स्टार क्लब र ओयल इन्डिया फुटबल क्लब बराबरीमा रोकिएका छन् ।

गुवाहाटीको नेहरु स्टेडियममा भएको खेलमा थ्री स्टार र ओयलले १ –१ को बराबरीमा रोकिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी