दक्षिण एसियाली फुडे बैठक आज सकिदै

दक्षिण एसियाली फुडे बैठक आज सकिदै

  • बिहिबार, अशोज ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ असोज ६ ।
हिजो देखि राजधानीमा सुरु भएको दक्षिण एसियाली फुड बैंक समितिको बैठक आज पनि बस्दै छ ।

आज सम्म चल्ने सो बैठकमा सार्क राष्टको खाद्य सुरक्ष्ााँ तथा आगामी नोभेम्बरमा पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा तय गरिने खाद्य एजेन्डाको बारेमा छलफल हुने छ ।

सार्क आवद्ध मुलुकले गर्नु पर्ने न्युनतम खाद्य सन्चिती यसको गुणस्तर मापदण्ड तथा आपतका बेला अपनाउनु पर्ने खाद्य सुरक्षाका सम्बन्धमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।

नेृपालले आपतका लागि अपनाइने खाद्य सुरक्षामा धान गहु गरेर ८ हजार मेटिक टन खाद्य सन्चिती गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ