बी डिभिजनमा आज तीन खेल हुने

बी डिभिजनमा आज तीन खेल हुने

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ, ५ असोज । काठमाडौमा जारी बी डिभिजन फुटबलमा आज तीन खेल हुने भएका छन् । b-division-football

सशस्त्र प्रहरीको मैदान हलचोकमा हुने पहिलो खेलमा पुल्चोक स्पोटर्स क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा ब्वाइज युनियन क्लब र खुमाल्टार युवा क्लबीच खेल हुनेछ । यस्तै एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने खेलमा बाँसबारी युवा क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २० अंक सहित श्रीकुमारी क्लब शीर्ष स्थानमा रहेको छ । १९ अंक सहित च्यासल युवा क्लब दोस्रो र १८ अंक सहित एनआरटी तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी