ला लिगामा सेभिल्ला बिजयी

ला लिगामा सेभिल्ला बिजयी

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ, ५ असोज ।
स्पेनिश ला लिगा अन्र्तगत गएराति सम्पन्न खेलमा सेभिल्ला बिजयी भएको छ । रियल बेटिजलाई एक शुन्यले पराजित गर्दैै सेभिल्ला अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पाँच खेलको समाप्तीमा सेभिल्ला ११ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । रियल बेटिज भने ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

ला लिगा अन्तरगत आज शीर्ष स्थानको रियल मड्रिडले भिल्लारियलसंग खेल्नेछ भने सेल्टा डि भिगो र स्र्पो्टिङ गीजोन पनि आजै आमने सामने हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी