मलेशियामा ईन्दीराले सांगीतिक धमाका मञ्चाउने

मलेशियामा ईन्दीराले सांगीतिक धमाका मञ्चाउने

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

चर्चित गायिका ईन्दीरा जोशीले दिपावलीको अवसरमा मलेशियामा दिपावलीको अवसरमा हुने कार्यक्रममा सहभागीता जनाउने भएकी छन् । उनको उपस्थितिले दर्शकमा उत्साह थपिने आयोजकको आशा छ ।
मलेशियाको मलक्कामा अक्टोबर २९ मा हुने कार्यक्रममा उल्लेख्य दर्शक सहभागी गराउने तयारी भईरहेको देश परदेश म्युजिक प्रा.लि.ले जनाएको छ ।
जोशीका अतिरिक्त अमर राई, मनिपाल राई र गौरव राईको समेत प्रस्तुति हुने भएको छ ।
सो कार्यक्रममा डान्सर मेका मगर, हास्यकलाकार प्रताप मुस्कान गायकहरु अनुराग श्रेष्ठ, रमेश बस्नेत, दिपसागर बुढा, दिप थापा, लोक गायक भिम लोहार र ज्ञान सुनार को प्रस्तुती दर्शकले हेर्न पाउने भएका हुन भने मलेसियामा सक्रीय रहेको मन्जरी थीएटर को बिषेश प्रस्तुती समेत सो कार्यक्रममा रहने भएको छ ।
कार्यक्रम का आयोजक पदम गहतराज ले दिएको जानकारी अनुसार कार्यक्रमका लागी तयारी थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी