महिलाहरुले ताने रथ, इन्द्र जात्रा आज सकिदै

महिलाहरुले ताने रथ, इन्द्र जात्रा आज सकिदै

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमान्डौ असोज ४।
उपत्यकाको ऐतिहासिक इन्द्र जात्रा पर्व आज सकिदै छ । जात्राको अन्तिम दिन आज साँझ महिलाहरुले रथ तानेका छन् । नानीचा भन्दै महिलाहरुले कुमार भैरव र गणेशको रथ तान्ने परम्परा रहेको छ ।

हनुमान ढोका दरवबार स्वायर परिसरमा ध्वजा पतका सहित लिङगो ढड्ए पछि एक साता अगाडि इन्द्र जात्रा सुरु भएको थियो । सो जात्रा एक साता सम्म काठमान्डौ उपत्यका सहित काभ्रेको धुलिखेल र दोलखामा समेत मनाउने गरिन्छ ।

आजै हनुमान ढोका परिसरमा ध्वज पतका सहित ठड्इएको लिङगो ढलाई जात्राको औपचारिक अन्त्य गरिने छ । लिङ्गो ढालिसकेपछि राष्ट्रप्रमुखले कुमारी भैरव र गणेशको दर्शन गरी प्रसाद ग्रहण गर्ने प्रचलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ