स्पेनिस ला लीगामा अलाबेस र रिपोटिबेलाको बराबरी

स्पेनिस ला लीगामा अलाबेस र रिपोटिबेलाको बराबरी

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ,४ असोज ।

स्पेनिस ला लीगा फुटबलमा अलाबेस र रिपोटिबेला कोरिनाले गोल रहित बराबरी खेलेका छन् ।

दुबै टिमको बराबरी खेलेर अंक बाडेसँगै अलाबेश अंक तालिकाको नवौ स्थानमा उक्लिएको छ ।

लाकरुण पनि ११ औ स्थानमा उक्लिएको छ ।आज हुने खेलमा मालागा र ईभरबीच प्रतिस्पर्धा हुदै छ ।
लालिगा अन्तरगत ४ खेलको समाप्तीमा रियल मड्रिड १२ अंक सहित शिर्ष स्थानमा छ । भने बार्सिलोना ९ अंक सहित दोस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी