काठमाण्डौ ,३ असोज ।
राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दुबै बिधामा ससस्त्र प्रहरी बलले तेस्रो स्थान हात पारेको छ ।
त्रिपुरेश्वर स्थित राखेपको कवर्ड हलमा भएको खेलमा पश्चिमान्चल टिमलाई हराउदै ससस्त्र तेस्रो भएको हो ।
पहिलो सेटमा २५ –२३ले जित निकालेको ससस्त्रले दोस्रो सेटमा १९ – २५ ले पश्चिमान्चललाई सुम्पियो ।
तेस्रो सेटमा पुन २५ –१९ को जित निकाल्दै ससस्त्रले अग्रता कायम गर्यो । चौथो सेट पूर्वान्चलले २९–३१ ले जितेपछि झन रोमान्चक बनेको प्रतिस्पर्धामा पाँचौ तथा अन्तिम सेटमा पुनः शसस्त्रले १५ –१६ ले आफ्नो पक्षमा पादै विजयी भयो ।
महिला तर्फको खेलमा पनि पश्चिीमान्चललाई ३ – ०को सोझो सेटमा हराउदै शसस्त्रले जित हासिल गर्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline